प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख+

 काठमाडाै‌ं, ३० फागुन । प्रि-ओपन सेसनमा नेप्से सूचक १२.६९अंकले बढेको छ । यससँगै सूचक २१२३.९१ विन्दुमा आएको छ ।

६६ कम्पनीको १३ हजार ९ सय ६५ कित्ता सेयर कारोबार हुँदा ४५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ४५ वटा कारोबार भएको हो ।

५३ कम्पनीको भाउ बढ्दा ११ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्