
काठमाडौं, फागुन २८ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता आज बिहान ११ बजे फेरि हुने भएको छ ।
हिजो सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहितको सरकारी वार्ता टोली र संघर्ष समितिबीचको वार्ता विनानिष्कर्ष टुङ्गिएको थियो ।