आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २८ फागुन। आज सोमबार सेयर बजार सहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ। 

नेपाल सरकारले आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। तसर्थ, यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन्। अब सेयर बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्