जुत्ता चप्पल फुकालेर मिटर ब्याज पीडितकाे विरोध प्रदर्शन

खबर बुक
  • ख-
  • ख+

 काठमाडौँ, २७ फागुन । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् ।

मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरूले आइतबार ४१ औ दिनमा भद्रकालीमा जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका हुन्। 

पीडितहरूले जुत्ता फुकालेर सिंहदरबारतर्फ खुट्टा देखाएका छन् । उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्