थप दुई मन्त्रीले लिए शपथ

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २७ फागुन ।जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिएका छन्।

उनले आइतबार उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिएका हुन्।

उनकै दलबाट नवलकिशोर साहले वन तथा वातावरण मन्त्रीको शपथ लिएका छन्। यससँगै वर्तमान सरकारमा ४ उपप्रधानमन्त्री सहित २२ सदस्यीय मन्त्रिपरिषद्‍ बनेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्