मन्त्रिपरिषद्को बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन ।मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो । बुधबारमात्रै प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रचण्ड नेृतत्वको मन्त्रिपरिषद् हाल २० सदस्यीय रहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्