एकीकृत समाजवादी सुदूरपश्चिम सरकारबाट फिर्ता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ फागुन । सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरिएको छ।

एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन्।

न्बुधबार प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बाहिरिएिको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्