
धनगढी, २३ फागुन । कैलालीको अत्तरिया चोकमा क्रेनको ठक्करबाट एक युवती घाइते भएकी छन्।
क्रेनको ठक्करबाट गम्भिर घाइते युवतीको उपचारका लागि अत्तरिया अस्पतालमा पठाइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। क्रेन र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।
न्युज कारखाना