लुम्बिनीमा माओवादीका दुइ मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन

खबर बुक
  • ख-
  • ख+

दाङ, २३ फागुन । लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् । 

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई  मन्त्रीलाई  बर्खास्त  गरेका हुन ।

जसअनुसार मुख्यमन्त्री चौधरीले अर्थमन्त्री  धनबहादुर  मास्की राना र शहरी  विकास मन्त्री  कृष्णा  केसीलाई  बरखास्त गरेका हुन् ।

केन्द्रमा नेकपा एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरे पछि नेपाली कांग्रेसवाट निर्वाचित मुख्यमन्त्री चौधरीले माओवादीका दुइ मन्त्री बर्खास्त गरेर बदला लिएका हुन् ।
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्