नेकपा एसको सचिवालय बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ फागुन । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे देखि सुरू हुनेछ ।

सोही सचिवालय बैठकले सरकारमा जाने वा नजाने भन्ने विषयमा  पनि निर्णय लिइने बताइएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्