प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २२ । प्रि-ओपन सेसनमा नेप्से सूचक १६.७० अंकले बढेको छ । यससँगै सूचक २०५४.७१ विन्दमा आएको छ ।

१६९ कम्पनीको १ लाख भन्दा बढी कित्ता सेयर कारोबार हुँदा ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ७ सय वटा कारोबार भएको हो । १३९ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्