मन्त्रि हेरफेरका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन २० । सत्तारुढ गठबन्धनको बैठक भोली बिहान ८ बजे बोलाइएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुका बीचमा छलफलका लागि बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

बैठकमा मन्त्रि हेरफेर र राष्ट्रिय सभा अध्यक्षको विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गते हुने कार्यतालिका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्