
काठमाडौँ, २० फागुन ।नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले नेपाली राजनीतिमा देखिएका समस्याको समाधान गर्न सन्त नेता पुर्ब प्रधानमन्त्री किस्न प्रसाद भट्टराई काे जीवनिबाट अनुसरण गर्नपर्ने बताउनु भएकाे छ ।
नेपाली कांग्रेस रत्न नगर चितवनमा आयाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाले पार्टी भित्र देखिएका अस्तुस्टीहरूकाे समाधान गर्दै जानू पर्ने बताउनु भएकाे छ । अगाडि बढ्न कै लागि अरुलाई दाेष देखायर आफ्नो जिम्मेवारी बाट भाग्ने प्रबिति बढ्दै गएकाले कांग्रेसीहरु सचेत रहनु पर्ने उहाले बताउनु भयाे ।
कांग्रेस कै नेता हरु का गति विधि बाेलिचालि सामाजिक संजाल लाई प्रयाेग मा आफु मात्रै राम्रो देखिने र पाटि र नेता लाई गालि गरेर बस्ने अवस्था रहेकाले जिम्मेवार बन्न समेत सबै लाई आग्रह गर्नुभएकाे छ । ब्यक्ति पपुलर हुने नाउँमा पाटि कमजाेर बनाउने काम नगर्न उहाले आग्रह गर्नुभयाे ।
कांग्रेशकाे उमेदवार भएर निर्वाचित भएका सबै जन प्रतिनिधि र पार्टीकमिटि बिचमा प्रभावकारी समन्वय गरेर अगाडि बढ्न पर्ने बताउनु भयाे ।
तत्कालै गठबन्धन मा कुनै अविश्वास काे अवस्था नभएकाे भन्दै गठबन्धन सरकार संचालन र गठनकाे लागि भएकाे समझदारि अनुसार अगाडि बढ्ने बताउनु भएकाे छ ।
कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेस उपसभापति माेहन बहादुर बस्नेत चितवन का सभापति राजेश्वर खनाल बागति प्रदेस स्वास्थ्य मन्त्री उत्म जाेसि लगायत ले समसामयिक बिषयमा आफ्नो बिचार ब्यक्त गर्नु भएकाे थियाे ।