अहिलेकाे आवश्यकता राजनीतिक प्रणाली ठिक ठाउँमा ल्याउन रहेकाे कांग्रेस नेता सिहकाे भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेस का नेता प्रकाश मान सिहले राजनीति प्रणाली ठिक नभए सम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउनु भएकाे छ । उहाले अहिलेकाे आवश्यकता राजनीति प्रणाली ठिक ठाउँमा ल्याउन रहेकाे बताउनुभएकाे छ ।

शनिवार उधाेग बाणिज्य संघ चितवनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता सिहले सरकार आर्थिक नितिमा केही कमि कम्जोर देखिएका ले आर्थिक क्षेत्रमा समस्या देखिएकाे बताउनु भएकाे छ ।

अहिलेकाे असज अवस्था मा नआति आफ्नो ब्यवसायमा लाग्न उधाेग ब्यवसाई लाई आग्रह गर्दै सरकार र पाटिले मुलुकाे अर्थतन्त्र काे सुधारमा गम्भीरता का साथ कदम चाल्ने बताउनु भएकाे छ । कार्यक्रम मा सहभागी उधाेगि ब्यवसाईले काम गर्ने अवस्था नरहेकाे भन्दै चिन्ता व्यत्त गरेका थिए ।

उहाले कानुनि रुपमा देखिएका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफुहरु लाग्ने बताउनु भएकाे हाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्