शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अभियुक्त अब्दुल करिम टुन्डाले पाए सफाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ फागुन । शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा अभियुक्त अब्दुल करिम टुन्डाले पाए सफाइ पाएकाछन्र ।

सन् १९९३ मा देशका पाँच सहरमा भएका शृङ्खलाबद्ध बम विस्फोटको मुद्दामा बिहीबार आफ्नो फैसला सुनाउदै अजमेरको टाडा अदालतले सफाइ दिएकाे हाे ।

सन् १९९३ मा बाबरी मस्जिद ध्वस्त भएको वर्षगाँठमा मुम्बई, हैदरावाद, कानपुर, लखनऊ र सुरतमा रेलमा श्रृंखलाबद्ध बम विस्फोट भएका थिए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्