
काठमाडौं, १६ फागुन । भारतीय पर्यटकले नेपालको फोनपेमार्फत अब नेपालमा अनलाइन भुक्तानी गर्नसक्ने भएका छन्।
भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले बुधबारदेखि उक्त सेवा सञ्चालनमा ल्याएको हो।
खल्तीमार्फत फोनपेको क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने अमित अग्रवाल फेसबुकमार्फत जानकारी गराएका छन्।