
१५ फागुन, काठमाडौं । सरकारले ९ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै कालोसूचीमा पर्ने कम्पनीहरूको नाम सार्वजनिक गरेको हो।
उक्त कम्पनीहरूलाई १ वर्षदेखि ३ वर्षसम्म अर्को ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनु्गमन कार्यालयले जानकारी दिएको छ।
