ललितपुर जिल्ला प्रशासन अगाडि किसानले पोखे दूध

खबर बुक
  • ख-
  • ख+

 १५ फागुन, काठमाडौं ।किसानले ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि दूध पोखेर विरोध गरेका छन्। मंगलबार किसानले केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध गरेका हुन्।

उनीहरूले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएका छन्। यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई किसानको दूध खरिदको व्यवस्था मिलाउन अनु्रोध गर्दै ज्ञापनपत्र बुझाएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्