
काठमाडौं, १३ फागुन । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेकाे छ ।
आज बसेको परिषद्को बैठकले न्यायाधीश डा. नवराज थपलिया र अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको हाे ।
बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको जनाएको छ ।