नेदरल्याण्डसविरुद्ध कुशल भुर्तेलको अर्धशतक

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ फागुन । कुशल भुर्तेलले नेदरल्याण्डसविरुद्ध अर्धशतक पुरा गरेका छन् । 

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि भुर्तेलले धैर्यतापूर्ण ब्याटिंग गर्दै ७८ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । भुर्तेलको एकदिवसीय खेलमा यो आठौँ अर्धशतक हो ।

नेपालले यो समाचार तयार गरुन्जेल नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १०२ रन बनाएको छ ।
  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्