सरकारले सुशासन र समृद्धिकाे काम गिररहेकाे छः नेतृ शर्मा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १० फागुन । नेकपा माओवादी नेतृ तथा सांसद नारायणी शर्माले वर्तमान गठबन्धन सरकारले उत्कृष्ट काम गरिरहेको दाबी गर्नु भएको छ ।

उहाँले पाटी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले जनअपेक्षा अनुसार नै काम गरिहरेको बताउनुभयो ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले सुशासन, समृद्धि र विकासका क्षेत्रमा गठबन्धन सरकार अगाडि बढेको बताउनु भयो ।

उहाँले ‘मधेस–पहाड र हिमालमा विभिन्न अभियान सञ्चालन गर्ने गर्ने पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले व्यक्तिगत र पार्टीको हितको लागि मात्रै नभई देश निर्माणको काम गरेको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्