प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ असोज । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ ।

साेमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० वटा कम्पनीको २५७ कित्ता सेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्