प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २४ असोज । प्रि-ओपन सेसनमा नेप्से सूचक २.८६ अंकले बढेको छ । यससँगै सूचक १९०१.२५ विन्दुमा आएको छ ।

साेमबार बिहान ११ बजेसम्म एक लाख १४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १० कम्पनीको २८२ कित्ता सेयर खरिद-बिक्री भएको छ । यो सेसनमा कुल ११ वटा कारोबार भएको छ । नाै कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्