
काठमाडौं, ४ मंशिर । मुलुकको अर्थसम्बन्धित सरकारी निकायसँग प्रधानमन्त्रीले आज छलफल गर्दै हुनुहुन्छ।
अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन्।
आचार्यका अनुसार बैठकस्थल भने तय भइसकेको छैन।