१० क्वीन्टल बराबरको चिनि अवैध रुपमा काठमाडौँ ल्याउँदै गर्दा काभ्रेमा बरामद

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ कार्तिक । तराई मधेशका जिल्लाबाट लुकाईछिपाई ल्याउँदै गरेको १० क्वीन्टल चिनी प्रहरीले काभ्रेबाट बरामद गरेको छ।

पोकापोकी बनाएर ल्याइएको चिनी प्रहरीले काभ्रेबाट बरामद गरिएको हो । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको हो।

 

 

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्