प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हरायो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १८ असोज ।  प्रिमियर लिग फुटबलमा लिसेस्टर सिटीले नटिङ्घम फरेस्टलाई हराएको छ ।

राति भएको खेलमा लिसेस्टरले नटिङघमलाई ४ शून्य गोल अन्तरले हराएको हो ।

लिसेस्टरको जितमा म्याडिसनले दुई तथा बर्नस र ढाकाले एक–एक गोल गर्नुभयो । जारी लिगमा लिसेस्टरको यो पहिलो जित हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्