काठमाडौं महागरपालिकाले भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथि अवैध संरचना भत्काउन थालेको छ ।
महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएकाे भन्दै महानगरले भत्काउन थालेको हाे ।
सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाे महानगरपालिकाले जानकारी दिएको छ ।