नेपालमा विभिन्न कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइयो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १४

ज्येष्ठ नागरिक उत्थानशिलता बदलिदो विश्वसको लागि अपरिहार्यर्ता भन्ने नाराका साथ नेपालमा विभिन्न कार्यक्रम गरि ३२ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

दिवसका अवसरमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागहिरुले ज्येष्ठ नागरिकको लागि गुणस्तरीय जीवनयापनको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिएका थिए ।

सन् १९९१ देखि अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिएको हो । ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापहुँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आबह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्