सानोठिमीस्थीत बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव
भक्तपुर, ४ भदौ । भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको छ । बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको हो । बिभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन … Continue reading सानोठिमीस्थीत बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव
0 Comments