केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा ओलीको रात्रिभोज

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् ।

तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदे एभरेस्ट होटलमा रात्रिभोज चलिरहेको हो ।

दुई दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक आज सकिएको छ । एमालेले भोलि केन्द्रीय निर्वाचन कमिटी बैठक बोलाएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्