सुदुरपश्चिम प्रदेशमा ठूलो वर्षा हुने अनुमान, बाढी आउन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्काे आग्रह

खबर बुक
  • ख-
  • ख+

आज रातीबाट सोमबारसम्म सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भेगमा ठूलो वर्षा हुने अनुमान गरिएकाे छ।

कञ्चनपुर, बैतडी र दार्चुलामा अझै बाढी आउन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशका प्राय सबै ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्