दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो

खबर बुक
  • ख-
  • ख+

दार्चुलाको गोगन पानीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

हिजो बेलुका म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका ६ का १८ वर्षका दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्