गरिमा विकास बैंकमा रोजगारीको अवसर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ असोज । गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही संख्याले कर्मचारी माग गरेको हो । उक्त पदहरूमा आवेदन दिन स्तात्तक तहदेखि स्नाकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्