कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु

खबर बुक
  • ख-
  • ख+

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु भएको छ ।

बुधबार साँझ ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षण गर्दा डेंगु पोजेटिभ हाे ।

ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि थापाले स्वास्थ्य परीक्षण गराएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्