
राष्ट्रपतिले नागरिकता विधयेक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी संगठनले त्रिचन्द्र कलेज अगाडि प्रदर्शन गरेका छन ।
विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरुले पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो।
विद्यार्थीले पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए।