आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
भदौ २९ गते बुधवार विहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले बताउनुभयाे ।
विशेष कारणवश प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको जनाइएकाे छ ।