उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङदेनले ८३ औं पटक रक्तदान गरेका छन ।

सो पार्टीको काठमाडौं क्षेत्र नम्बर १ मा युवा संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएर अध्यक्ष लिङदेनले ८३ औं पटक रक्तदान गरेको सो पार्टीका उपाध्यक्ष रविन्द्र मिश्रले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्