रास्वपाका वरिष्ठ नेता बालेन सर्लाही पुगे

खबर बुक
  • ख-
  • ख+

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम् झापा ५ का उम्मेदवार बालेन्द्र साह (बालेन) आज बिहान सर्लाही पुगेका छन् ।

सर्लाही भ्रमणका क्रममा वरिष्ठ नेता बालेन सर्लाही – ४ स्थित हुलाकी सडकखण्ड हुँदै गडहिया चौक, छतौना, खैर्वा बजार, –बहुअर्वा, बैरिया, सिसौट बजार हुँदै मानपुर, पिपराभिता, हजरिया हुँदै बरहथवा पुगेका छन् ।

उनले जिल्लाका विभिन्न स्थानमा चुनावी यात्रा गर्ने कार्यक्रम तय भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्