कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २९ पुस । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने भएको हो।

आज बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, आमन्त्रित सदस्यहरू र सातै प्रदेशका सभापतिहरूसहभागि हुनेछन् ।

उक्त बैठकमा महत्त्वपूर्ण विषयहरूमा छलफल हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्