काठमाडौं, कार्तिक २३ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।
बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ। बोर्डका अनुसार कुनै प्राविधिक समस्या नदेखिएको खण्डमा आजै नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको जनाएको छ ।
पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।













