प्रतिनिधिसभा बैठक स्थगित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरे पछि भोलीसम्मका लागि स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले शुक्रबार दिऊँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्