रेखा शर्माले एमाले महासचिव पोखरेललाई पछि पारिन्

खबर बुक
  • ख-
  • ख+

बुटवल, ५ मंसिर । दाङ २ को मतगणनामा सत्ता गठबनधनकी उम्मेदवार माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छन् । यसअघि एमालेका शंकर पोखरेलले सुरुवाती अग्रता लिएकोमा रेखाले उछिनेकी हुन् ।

अहिलेसम्म २७ सय ८० मतगणना हुँदा माओवादीकी शर्माले १४ सय ५० र एमालेका महासचिवसमेत रहेका पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्