
१२ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि हुन सक्ने विरोध प्रदर्शन रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी तैनाथ गरी प्राधिकरण मुख्यालयको सुरक्षा व्यवस्था कडा बनाएको हो।
सरकारले घिसिङ हटाएको विरोधमा नेकपा एस निकट अनेरास्ववियुले विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गमा ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको छ।
-1742880976.jpg)
-1742880972.jpg)
-1742880970.jpg)
-1742880965.jpg)
-1742880964.jpg)
-1742880962.jpg)
-1742880960.jpg)
-1742880956.jpg)


तस्बिर: नेपाल फोटो लाइब्रेरी