
काठमाडौं, माघ २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अघि बढे चूनाव जित्ने बताउनुभएको छ ।
आइतबार नेपाली कांग्रेस जिल्ला समिति दाङले घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले पार्टीलाई एकताबद्ध भएर अघि बढाउनुपर्ने भन्दै एकताबद्ध भएर अघि बढे चूनाव जित्ने बताउनुभएको हो । उहाले सवै मिलेर बसेको समाजलाइ पनि एक भएर अघि बढाउनुपर्ने बताउनुभयो ।
देउवाले दाङमा आवश्यक पूर्वाधार निर्मणका लागि आफु प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।