राष्ट्रपति विद्यादेवी भण्डारी बिजुक्छें निवासमा

न्युज कारखना
  • ख-
  • ख
  • ख+

काठमाडाैं, ७ भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुगेकी छन् ।

उनीहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्