प्रतिनिधि सभा बैठक सोमबारसम्म स्थगित

खबर बुक
  • ख-
  • ख+

 १९ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक सोमबारसम्म स्थगित भएको छ । 

सभामुख डोलप्रसाद अर्यालले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्